आगलागी पीडितलाई राहत प्रदान

सर्लाहीको हरिवन नगरपालिका–२, अत्रौलीका आगलागी पीडित परिवारलाई राहत प्रदान गरिएको छ ।

सुक्रवार बिहान आगलागी हुँदा अत्रौलीका मंगल सिङ्ग राना मगरको घर बिद्युत सर्ट भै आगलागी हुँदा घर  जलेको  हुँदा लाखौँको क्षति भएको  हरिवन नगरपालिका वडा न= २ का अध्यक्ष अर्जुन महतोले जानकरी दिनु भयो  । आगालागी पीडित सुक्रवार बिहानै हरिवन नगरपालिकाकी  उपप्रमुख  रेणुका कुमारी पौडेल को नेतृत्वमा गयको टोलिले राहत प्रदान गरेको हो ।

उपप्रमुखले आगलागी पीडितलाई  चामल,  आलु,  दाल,  त्रिपाल,  जग, म्यट सिरक ,डस्ना,भाडा कुडा लगायत एक सरो सम्पुर्ण  राहत सामग्री प्रदान गरिएको जानकारी दिए ।

 नेकपाका नेता चुडामणी वाग्ले,नानी राम पौडेल र युवा बिद्यार्थी नेता युवराज आचार्य लगायत अन्य नेता एवं समाजसेवी युवाहरुको उपस्थितिमा आगलागी पीडितलाई राहत प्रदान गरिएको हो । उपप्रमुख पौडेल ले पीडितलाई अन्य केहि कुरा आवश्यक  परेमा वडा अध्यक्ष सग भन्नु होला हामी सहयोग गर्न तयार छौ

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।