चन्द्रनगर गाउँपालिकाको कार्यालय सहयोगीमा संक्रमण पाइएपछि कार्यालय ‘ शिल ’

एक जना कार्यालय सहयोगीमा कोरोना संक्रमण पाइएपछि सर्लाहीको चन्द्रनगर गाउँपालिका कार्यालय आज ( वुधवार ) बाट ‘ शिल ’ गरिएको छ ।

मलंगवा घर भएका कार्यालय सहयोगीले त्यहीँ स्वाब दिएर परीक्षण गराउँदा संक्रमण पाइएको गाउँपालिकाका अध्यक्ष महेन्द्र महतोले जानकारी दिए । साउन ३२ गतेसम्म स्वास्थ्यको बाहेक गाउँपालिकाको सम्पूर्ण कामकाज ठप्प रहने उनले बताए ।

साउन २६ गतेदेखि एक साता निषेधाज्ञा जारी भएपछि जिल्लाका अन्य पालिका तथा सरकारी कार्यालयहरुमा पनि नगरी नहुने अत्यावश्यक काम मात्रै सञ्चालन भइरहेका छन् ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।