पत्रकार महासंघका केन्द्रीय सदस्य चौलागाईंले दिए सर्लाहीका पत्रकारलाई स्वास्थ्य सुरक्षा सामग्री

लालबन्दी – नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा पे्रस काउन्सिल नेपालका सदस्य गोबिन्द प्रसाद चौलागाईंले सर्लाहीका सञ्चारकर्मीहरुलाई स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेका छन् ।

उनले कोरोना भाइरस (कोभिड–१९) को महामारी फैलिरहेको अवस्थामा निरन्तर नागरिकलाई सूचना तथा सन्देश प्रवाह गरेर महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका जिल्लाका सञ्चारकर्मीहरुलाई स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेका हुन् । चौलागाईंले यहाँका सञ्चारकर्मीहरुलाई स्यानिटाईजर, मास्क र ग्लोब्स प्रदान गर्नुभएको प्रेेस युनियन सर्लाहीका अध्यक्ष कृष्ण प्रसाद थपलियाले जानकारी दिए ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।