सर्लाही क्षेत्र नं. ३ मा नेकपा एमालेका हरिप्रसाद उप्रेती विजयी

सर्लाही क्षेत्र नं. ३ मा नेकपा एमालेका हरिप्रसाद उप्रेती विजयी भएका छन् । उनले नेकपा माओवादी केन्द्रका नरेन्द्र साह कलवारलाई पराजित गरेका हुन्।  उप्रेतीले ३२ हजार ९३८ मत ल्याए। कलवारले ३२ हजार १६८ मत पाए ।

प्रतिक्रिया